Ntv Itahari च्यानल, नेपाल टेलिभिजनको पाँचौ च्यानल हो । उपत्यका बाहिर खोलिएको दोश्रो च्यानल हो । यस च्यानलले नेपालको प्रदेश १ र २ का बिषयवस्तुलाइ सवै भन्दा बढी प्राथमिकता दिनेछ । Ntv Itahari नेपालमा भुसतही तथा भूउपग्रहको माध्यमबाट विश्वका १ सय ४३ भन्दा बढी देशमा हेर्न सकिनेछ । www.nepaltvonline.com र Nepal Television को Apps download गरेर पनि नेपाल टेलिभिजनका पाँचैवटा च्यानल हेर्न सक्नु हुनेछ । Ntv र Ntv Itahari को Facebook Page र Youtube channel मा पनि तपाइले हाम्रा उत्पादनहरु हेर्न सक्नु हुनेछ ।।

source